शिक्षा

नेशनल क्रियशनका चार सय ५० विद्यार्थीको दाँत परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ स्थित नेशनल क्रियशन एकेडेमीका चार सय ५० विद्यार्थीको दाँत परीक्षण गरिएको छ । न्यूरोडस्थित डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको सहयोगमा विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ । ...

Read more
पोखरा-१३ मा रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ले रोजगार तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम गरेको छ । आज बिहान १० बजे शुरु भएको कार्यक्रम पूर्वान्ह ४ बजे समापन हुने वडाध्यक्ष किरण बरालले जानकारी दिए ।...

Read more
जनप्रियमा अनेरास्ववियुबाट आविष्कार स्ववियु सभापतिको उम्मेद्वार

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस...

Read more
पोखराको बेगनासस्थित आनन्द ज्योति माविको ५२औँ वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कंडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न राज्यले...

Read more
विद्यालय तहको शैक्षिक सुधारमा इसीइसी कार्यक्रम प्रभावकारी

पाेखरा । पोखरा महानगरपालिकामा सञ्चालित ईसीडीदेखि कक्षा ३ सम्म शैक्षिक सुधार तथा नमूना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ । इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयमा सञ्चालित कार्यक्रमको प्रभाव सकारात्मक...

Read more
सबलाइम अङ्ग्रेजी माविको २९औँ वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव, अभिभावक दिवस, सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं विद्यालय...

Read more
पोखराकाे नवीन माविमा अभिभावक भेला तथा पुरस्कार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित नवीन माध्यमिक विद्यालयमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र (२०८०) मा कक्षागत उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नुको साथै विद्यालयले...

Read more
स्मल हेभन मन्टेश्वरीमा दोस्रो खुला बजार मेला सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीद्वारा सञ्चालित स्मल हेभन मन्टेश्वरीमा दोस्रो खुला बजार मेला सम्पन्न भएको छ । बालबालिकालाई आत्मविश्वासी र व्यवहारिक बनाउन शुक्रबार मेला आयोजना गरिएको थियो । मेलामा...

Read more
सन्तानलाई समय दिन सकिए धेरैजस्तो समस्या घरभित्रै समाधान : हिसान अध्यक्ष जैशी

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीका अध्यक्ष दिवाकर जैशीले समाजमा जति आमाको भूमिका आफ्नो सन्तानलाई हुर्काउन महत्वपूर्ण हुन्छ, त्यति नै भूमिका बुबाको पनि हुने बताएका छन् । पोखरामा जारी १२औं...

Read more
‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’

पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीमा अन्य पुस्तक पढ्ने अभ्यास निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले...

Read more
Page 16 of 20 1 15 16 17 20