शिक्षा

पाेखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साँझेदारीमा इन्जिनियरलाई लक्षित गरी आयोजित व्यवसायिक कार्यशाला सम्पन्न भएको छ। यही फागुन ९ र १० गते युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोबल कलिजियटमा आयोजित रक्तदान कार्यक्रत्रममा ४१ युनिट रगत संकलन भएको छ । ग्लोवल युथ रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माले...

Read more

पोखरा । पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित एवं पुरस्कृत गरेका हुन् । दीक्षान्त समारोहमा ३० जनाले...

Read more

पोखरा । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित गर्ने भएका छन् । कार्यक्रम पोखरा विश्वविद्यालय ढुंगेपाटन पोखरामा हुनेछ ।...

Read more

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने परिपाटी अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएको कार्यक्रमको उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष...

Read more

पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नजिकिँदै गरेको एसईई परीक्षालाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एनप्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा...

Read more

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बिरेठाँटी माविमा विद्यार्थीको प्रतिभा प्रदर्शनी एवं अतिथि स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्राविधिक धार कम्प्यूटर इन्जिनियरिङतर्फ कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले रोवोटिक्स,...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्रांगणमा जारी छ । दुई दिन सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिनको कार्यक्रम उद्घाटन...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले देशमा व्यवहारिक शिक्षा अपरिहार्य भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार...

Read more
Page 17 of 20 1 16 17 18 20