शिक्षा

विद्यालयले शिक्षामात्र होइन संस्कारयुक्त र व्यवहारिक शिक्षा दिन आवश्यक छ : वडाध्यक्ष बास्तोला

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष वडाध्यक्ष सन्तोष बास्तोलाले विश्व उच्च स्तरीय प्रविधिमा पुगिसक्दा पनि नेपालको शिक्षा प्रणालीमा अझै पनि प्रविधिको पहुँच पुग्न नसकेको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. १२...

Read more
हिलप्वाइन्ट माविका ५ वर्षका बालकद्वारा हनुमान चासिला पाठ वाचन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रममा एलकेजीका अभियान श्रेष्ठले हनुमान चालिसा पाठ वाचन गरेका छन् । उनले केही पनि नहेरिकनै हनुमान चालिसाको पूरै...

Read more
पोखराको फूलवारीस्थित प्राइम मन्टेश्वरीको १४औँ वार्षिकोत्सव

पोखरा । पोखर महानगरपालिका वडा नं ११ फूलवारीस्थित प्राइम मन्टेश्वरी स्कुलको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले बालबालिकालाई उचित शिक्षा प्रदान गर्न मन्टेश्वरीले महत्वपूर्ण...

Read more
पोखराको हिलप्वाइन्ट माविमा फुड फेस्टिभल र चित्रकला प्रदर्शन हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा फुड फेस्टिभल, चित्रकला प्रदर्शन र पुरस्कार वितरण कार्यक्रम हुने भएको छ । यही माघ २८ गते सोमबारका दिन फुट फेस्टिभल तथा पुरस्कार वितरण कार्यक्रम आयोजना...

Read more
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघद्वारा प्रद्युम्न पनेरु माविमा सहयोग

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीले स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ५ स्थित प्रद्युम्न पनेरु माविलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । १२औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसर पारेर महासंघले...

Read more
पोखरामा मुस्ताङको दिव्यदीप माविको छात्रावास भवन निर्माण, सांसद थकालीद्वारा शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा मुस्ताङको दिव्यदीप माविको घुम्ती छात्रावास भवन शुभारम्भ गरिएको छ । वसन्तपञ्चमीको अवसर पारेर सोमबार संघीय सांसद योगेश गौचन थकालीले उक्त भवन शुभारम्भ गरेका हुन् । कार्यक्रममा सांसद...

Read more
पोखराको नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुंगास्थित नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ, अक्षरारम्भसहित सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ । पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले सरस्वतीको प्रतिमामा पुष्पार्पण तथा आइटी शुभारम्भ गरी कार्यक्रम...

Read more
पोखराको रेन्बो एकेडेमिक होम्समा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविमा वसन्तपञ्चमीको अवसरमा सरस्वती पूजा, अक्षरारम्भ कार्यक्रम र विद्यार्थी भर्ना भएको छ । शिशु कक्षामा सोमबार एकै दिन ६० विद्यार्थी भर्ना भएको विद्यालयका प्राचार्य...

Read more
पोखराको हिलप्वाइन्ट माविमा सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा सरस्वती पूजा विशेष सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयस्थित सरस्वती मन्दिरमा दीप प्रज्ज्वलन गरी विद्यालयका प्राचार्य दिवाकर जैशी र संस्थापक गंगा...

Read more
पोखरा युनाइटेड एकेडेमीको शिशु र नर्सरी कक्षामा विद्यार्थी भर्ना पूरा

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा अक्षरारम्भसँगै विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पूजाको अवसरमा अक्षरारम्भसहित शिशु र नर्सरी कक्षामा विद्यार्थी भर्ना भएको छ । विद्यालयका सहायक प्राचार्य...

Read more
Page 19 of 20 1 18 19 20