नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएकाे छ । आज बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु भएकाे हाे । यस वर्षको एसईई परीक्षामा पाँच लाख १४ हजार...

Read more

पोखरा । मतपत्रमा भएको सामान्य त्रुटिले विवाद भएपछि स्थगित भएको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गरी १० गते बिहान ८ बजेबाट दिउँसो...

Read more

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् । चीनको सिछुवान प्रान्तका पर्यटन तथा संस्कृति विभाग प्रमुख वाङ यानसँगको भेटवार्ताका क्रममा आचार्यले यस्तो बताएका हुन्...

Read more

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन् । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा...

Read more

पोखरा । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत २४ गते सरकारी कार्यालय तथा...

Read more

पोखरा । म्याग्दीमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नं ४ च्यूरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइली छन्...

Read more

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेले सूचना प्रकाशित गरी अर्को मिति तय नभएसम्मका लागि मतदान कार्यक्रम स्थगित गरिएको जानकारी दिए...

Read more

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चीनको छेन्दुतर्फ लागेका छन् । उद्योगी, पर्यटन व्यवसायी र पत्रकारसहित एक सय २६ जना टोलीको नेतृत्व गर्दै मेयर आचार्य छेन्दु लागेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी...

Read more

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान बुधबार हुने भएको छ । मतदान मंगलबार हुने भनिए पनि छापिएको मतपत्रमा त्रुटि भएको थियो । पुनः मतपत्र छपाई गर्दा ढिलाई हुने भएपछि बुधबारका...

Read more

पोखरा । सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमानमा एक सय २८ जना यात्रु रहेको बताइएको छ । आजै पोखराबाट करिब एक सय २० भन्दा बढी यात्रुलाई लिएर विमान चीन...

Read more
Page 101 of 247 1 100 101 102 247