नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

ग्यास उद्योग अनिश्चितकालीन बन्द गर्ने चेतावनी

पोखरा । ग्यास उद्योगीले आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर काकी, नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीको उपस्थितिमा पाँच बुँदे सहमति भएकोसँगै...

Read more
बेनीस्थित कुमारी सहकारीको डेढ अर्व ठगी : जिसस प्रमुख थापासहित पाँच जना पक्राउ

पोखरा । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा नेकपा एमालेबाट निलम्वित भएका छन् । एमाले गण्डकीको मंगलबार पोखरामा सम्पन्न चौथो सचिवालय बैठकले थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्वन गर्ने निर्णय गरेको हो ।...

Read more
पूर्वयुवराज पारस शाहलाई हृदयघात

पोखरा । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई नर्भिक अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार भएकोले...

Read more
सराङकोट महायज्ञमा भक्तजनको घुइँचो, एकैदिन ४० लाख संकलन

पोखरा । पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहँदा भक्तजनको सहभागिता ह्वातै बढेको छ । महायज्ञको छैटौं दिन सोमबार करिब २० हजार भक्तजन सहभागी थिए । सोमबार एकै दिन ४०...

Read more
क्रिकेटमा कास्की च्याम्पियन

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । बलियो प्रतिद्वन्दी तनहुँलाई सात विकेटले पराजित गर्दै कास्कीले उपाधि आफ्नो पोल्टामा पारेको हो । कास्कीलाई जिताउन अनिल गुरुङले अवीजित ७९...

Read more
पोखरा-लासा व्यवसायिक उडान गर्दै हिमालय एयरलाइन्स

पोखरा । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ल्हासामा नियमित व्यवसायिक उडान गर्ने भएको छ । एयरलाइन्सले काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं व्यवसायिक उडान गर्न लागेको एयसलाइन्सद्वारा जारी सूचनामा भनिएको छ । आगामी चैत १८ अर्थात मार्च ३१ देखि...

Read more
गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत प्रस्थान गरेका छन् । पत्नीको उपचारका लागि मुख्यमन्त्री आइतबार नै भारत गएका हुन् । मुख्यमन्त्री पाण्डे यसअघि साउन १३ र असोज २० मा आफ्नै उपचारका लागि भारत...

Read more
कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर...

Read more
होटल प्रतिनिधि समाज रजत महोत्सव मनाउँदै, के-के हुन्छन् कार्यक्रम ?

पोखरा । होटल प्रतिनिधि समाज पोखराले विविध कार्यक्रमका साथ २५औँ स्थापना दिवस तथा रजत महोत्सव मनाउने भएको छ । यस अवसरमा यही फागुन २० गते मंगलबार मैत्रीपूर्ण सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना गरिएको छ...

Read more
नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गाप्रसाद गौतम निर्वाचित

पोखरा । नेपाल वितरक महासंघको अध्यक्षमा दुर्गाप्रसाद गौतम निर्वाचित भएका छन् । महासंघको पोखरामा सम्पन्न १३औं साधारणसभा एवं छैटौँ महाधिवेशनले गौतमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्ष दामोदर पाठक,...

Read more
Page 107 of 247 1 … 106 107 108 … 247