नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा कानून बाधक रहेको जिकिर गरेका छन् । साथै उनले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोडसमेत दिएका छन् । अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका...

Read more

पोखरा । ठूलो परिमाणमा लागूऔषध बोकेर पोखरा आउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी घर भई हाल पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्क बस्दै आएका २५ वर्षीय दीपेश चौधरी छन्...

Read more

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का ५९ वर्षीय मानबहादुर विक छन् । कास्की प्रहरीका सूचना अधिकारी...

Read more

पोखरा । लमजुङको बेशीसहरमा घरको छतबाट खसेर बिहीबार एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा न्यू एरा स्कुलको नर्सरीमा अध्ययनरत चार वर्षीय हमदान मिया रहेको बताइन्छ । प्रहरीका अनुसार बालक बिहीबार दिउँसो करिब ४...

Read more

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

Read more

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गतको रिजन सम्मेलन पोखरामा सम्पन्न भएको छ । लायन्सलाई समाजसँग जोड्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लायन्सको सिद्धान्त...

Read more

रवीन्द्र माकाजू लीलाभक्त आचार्य ९० बर्षको उमेरपछि पनि ४० बर्षे युवा जवान जस्तै थिए । अनुहारमा लाली, हसिलो स्वभाव । झट्ट हेर्दा कसैले पत्याउदैनन् ९० बर्ष कटेका ठिटो लिलाभक्त आचार्य भनेर । जुनसुकै सभा, समारोहमा...

Read more

पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ मा आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा...

Read more

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरामा भएको हारबाट पाठ सिकेर एकढिक्का हुन कास्कीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले पोखरामा...

Read more

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको...

Read more
Page 112 of 247 1 111 112 113 247