समाचार

जनप्रिय क्याम्पसको क्याम्पस प्रमुखमा खड्का नियुक्त

पोखरा, ४ जेठ ।पोखरा सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छेले नियुक्तिपत्र दिई खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराएका हुन...

Read more
अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र घारीकुलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ ।दिपक्ष सम्झैतामा दीर्घायु पोखरा हस्पिटल...

Read more
अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ । द्विपक्ष सम्झैतामा दीर्घायु...

Read more
अफगानिस्तानमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

गत हप्ताको भारी वर्षा र बाढीका कारण उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा करिव ४० हजार बालबालिकाहरु घरबार बिहीन भएका छन् । धेरैले आफ्नो घर मात्र नभई आफ्नो विद्यालय र खेल्ने ठाउँहरू पनि गुमाएका...

Read more
विद्यालय तोडफोड गरी ल्यापटप चोरी गरेको आरोपमा पोखराको ४ बालक पक्राउ

पोखरा, पोखरा महानगरपालिका ३३ बरपाण्डेथुम स्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तोडफोड गरी ल्यापटप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको हो ।  विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड...

Read more
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।  रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा...

Read more
युनाइटेड क्लब पोखरा द्धारा बाग्लुङका अग्निपीडितलाई आर्थिक सहयोग

पोखरा , युनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डाँडाखेतको अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जङ्गलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतको यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम...

Read more
विश्व रेडक्रस दिवसमा वृक्षारोपण

पोखरा , विश्व रेडक्रसकाे अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाइ तथा वृक्षारोपण गरेको छ पोखरा २६ को चापाकाे चौर स्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरुवाहरू रोप्ने तथा सरसफाइ कार्यक्रम गरिएको...

Read more
दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच विशेष छुट प्रदान गर्ने सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र सानिमा बैंक बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले तथा कर्मचारीहरुलाई उक्त अस्पतालको विभिन्न सेवामा...

Read more
दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच विशेष छुट प्रदान गर्ने सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले तथा कर्मचारीहरुलाई उक्त अस्पतालको...

Read more
Page 434 of 464 1 … 433 434 435 … 464