पोखरा । प्याब्सन कास्कीले आयोजना गरेको माध्यमिक तहस्तरीय नेपाली भाषा कौशल प्रतियोगितामा ग्लोबल कलिजियट स्कुल प्रथम भएको छ। शनिबार सम्पन्न प्रतिस्पर्धामा रेन्बो एकेडेमिक होम्स दोस्रो भएको छ । त्यस्तै, बालोदय माध्यमिक विद्यालयले तेस्रो र डायमन्ड...
Read more














