गण्डकी प्रदेश

आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह...

Read more
म्याग्दीमा इको भ्यान दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

पोखरा । म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं ४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) छन् । सो दुर्घटनामा रुपा पुन, नमिता चोचाङ्गी...

Read more
एक्यापका कारण जनअपेक्षा पूरा गर्न सकिएन : अध्यक्ष गुरुङ

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक स्रोत उपयोग गर्न नपाउँदा जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषद्को उद्घाटन...

Read more

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले महाशिवरात्रि पर्व २०८१ को अवसरमा प्रदेशबासीसहित सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रि...

Read more
प्राज्ञ ठकुरीको क्यानभाषमा ‘मुसीकोट दरबार’

पोखरा । प्राज्ञ नगेन सिंह ठकुरीले गुल्मीको मुसीकोट दरबारलाई आफ्नो क्यानभाषमा उतारेका छन् । नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा उनी मुसीकोटमै पुगेका थिए । प्राज्ञ ठकुरीले वेदको सार, बुद्धको वाणी, ग्यालिलियो, न्यूटन,...

Read more
बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान स्याङ्जामा दुर्घटनाः चालकको मृत्यु, सहचालक गम्भीर

पोखरा । बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान आज बिहान स्याङ्जामा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका वडा नं ३ का २६ बर्षीय...

Read more
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । यही फागुन १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै...

Read more
पोखराकाे भद्रकाली स्कुल व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला)

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन् । शनिबार सम्पन्न अभिभावक भेलामार्फत् तीन जना निर्वाचित भएका थिए । जसमा देवीप्रसाद सुवेदी, लक्ष्मी...

Read more
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमूना मतदान

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित...

Read more
पूर्वाञ्चल सेवा समाज पोखराको रक्तदानमा ३३ युनिट रगत संकलन

पोखरा । पूर्वाञ्चल सेवा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ । कार्यक्रम शुभारम्भ गर्दै झाँक्री प्रकाश भुजेलले रक्तदान जत्तिको महत्वपूर्ण दान अन्य कुनै नहुने बताए । उनले पूर्वाञ्चल सेवा...

Read more
Page 57 of 104 1 … 56 57 58 … 104