गण्डकी प्रदेश

तेत्तिसौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवको तयारी पूरा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव माघ १० गतेदेखि सुरु हुने भएको छ । महोत्सवको सबै तयारी पूरा भएको बताइएको छ । यस पटकको महोत्सवमा...

Read more
गण्डकीका स्वास्थ्य सचिव शर्माको सरुवा, बगालेको पदस्थापन

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माको सरुवा भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गर्ने निर्णय गरेको थियो । शर्माको स्थानमा डा. विश्वबन्धु बगालेलाई ल्याइएको...

Read more
पोखराको बड्स एकेडेमी एसईईमा सर्वोत्कृष्ट भएकोमा एनप्याव्सनद्वारा सम्मानित

पोखरा । एसईई परीक्षामा सर्वोत्कृष्ट बन्न सफल पोखरा महानगरपालिका वडा नं ६ लेकसाइकडस्थित बड्स एकेडेमी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याव्सन) कास्कीद्वारा सम्मानित भएको छ । एनप्याव्सन कास्कीको हालै सम्पन्न २६औँ स्थापना दिवसमा...

Read more
आगलागिको घटना हुन नदिन सरकारले उचित कदम चाल्नुपर्छः मुस्लिम आयोग

पोखरा । स्याङ्जामा आज बिहान आगलागी भएको छ । जिल्लाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौरस्थित देवीलाल न्यौपानेको २ तले जस्ताको छानो भएको गोठमा आगलागी भएको हो । आज बिहान ८ बजे विद्युतको तार सर्ट...

Read more
पोखरा सवारी दुर्घटनाः दुई युवक घाइते, एकको अवस्था गम्भीर

पोखरा । पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् । घाइते हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं ४ का २० वर्षीय विशाल थापा छन् । उनको अवस्था गम्भीर रहेको र पोखरा...

Read more
तनहुँमा मोटरसाइकल दुर्घटना, आमा-छोराको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं.६ चालिसे घर भई हाल व्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने १९ वर्षीय सन्दीप...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको...

Read more
कास्कीको मादीमा नागीधार महोत्सव सकियो

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा भएको नागीधार महोत्सव सकिएको छ । माघ ४ देखि सुरु भएको महोत्सव सोमबार सकिएको हो । महोत्सवमा सहयोग गर्ने सबैलाई संयुक्त ले धन्यावाद व्यक्त गरे...

Read more
टेसा पोखराको २६औँ साधारणसभा

पोखरा । ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २६औँ साधारणसभा सम्पन्न भएको छ । साधारण उद्घाटन पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कंडेलले पर्यटकीय स्थानमा पर्यटनसम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण सहयोग...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ । नगरसभामा बहुमत सदस्य सहभागी भए पनि मेयर आचार्यले १६औँ नगरसभा स्थगित गरेको...

Read more
Page 85 of 104 1 … 84 85 86 … 104