नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् । आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

Read more

पोखरा । नेपाल आयल निगमले पेट्रोलको भाउ एकै पटक प्रतिलिटर पाँच रुपैयाँ घटाएको छ । आइतबार बिहान १२ बजेदेखि नै लागू हुने गरी निगमले भाउ घटाएको हो । मूल्य घटेसँगै पोखरा, काठमाडौं र दिपायलमा अब...

Read more

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी रहेको बताएका छन् । निवृत्त शिक्षक समुदाय कास्कीको २४औँ वार्षिक साधारणसभामा भट्टले शिक्षण पेशालाई अझ बढी सामाजिक हैसियत...

Read more

पोखरा । पाेखरा महानगरपालिका वडा नं ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयलाई रोटरी क्लबले हालै निर्माण गरेकाे चारकोठे भवन हस्तान्तरण गरेकाे छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट विनोद कोइरालालगायतले बिहीबार एक कार्यक्रमकाबीच...

Read more

पोखरा । पोखरामा कोटीहोम गर्ने स्थल परिवर्तनको विषयमा चर्चा भइरहँदा पोखरा-६ युवा परिषद्ले यस विषयमा छलफल गर्ने भएको छ । यस विषयमा परिषद्ले शनिबार बिहान ११ बजे आमा समूह, टोल विकास संस्था र पर्यटन व्यवसायीसँग...

Read more

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा चिनियाँ बजारमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायीको टोली प्रवर्द्धन अभियानसहित चीन जाने भएको छ । चिनियाँ पर्यटक लक्षित गर्दै पर्यटन व्यवसायीले चीनका विभिन्न सहरमा एक...

Read more

पोखरा । इलाका प्रहरी कार्यालय शिशुवाको आयोजना र लेखनाथ सामुदायिक सेवा केन्द्र शिशुवाको सहकार्यमा पीडित-सम्पर्क कार्यक्रम एवं घर–घरमा नेपाल प्रहरी कार्यक्रम शुभराम्भ गरिएको छ । कार्यक्रम उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक...

Read more

पोखरा । चितवनमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङ जाँदै गरेको ग१ख ९९७७ नम्बरको बसको ठक्करबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ...

Read more

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदका लागि दुई जना स्वतन्त्रसहित आठ जनाको उम्मेद्वारी दर्ता भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ...

Read more

पोखरा । पोखरा महानगर क्षेत्रको फोहर पानी व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना...

Read more
Page 103 of 247 1 102 103 104 247