नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । नेपालमा आज बिहानै भूकम्प गएको छ । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जनाएकाे छ ।  केन्द्रका अनुसार आज बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास...

Read more

पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा पाेखरामा कोशेली घर बन्ने भएको छ। पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोशेली घर निर्माण...

Read more

पोखरा । पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरिएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन हाललाई स्थगन गरिएको जानकारी दिए ।...

Read more

पोखरा । नेपाली नयाँ वर्ष २०८२ का अवसरमा पोखराको फेवाताल किनारमा आयोजित २०औँ फेवा नव वर्ष महोत्सवकाे तयारी तीव्र बनाइएकाे छ । महाेत्सव होटल संघ पोखराले आयोजना गरेकाे हो । नेपाली नयाँ वर्ष धूमधामका साथ...

Read more

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट बीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्रीले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय...

Read more

पोखरा । तनहुँमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं ६ का ६० वर्षीय नारायण मगर छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कजेलमा उपचारकै क्रममा मृत्यु...

Read more

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको चुनावी रौनक ह्वात्तै बढेको छ । देशकै ठूलो क्याम्पस भएकाले पृथ्वीनारायण क्याम्पसले देशकै ध्यान तानेको छ । क्याम्पसमा विद्यार्थीमात्र होइन विभिन्न राजनीतिक दलका नेतासमेत दिनहुँ पुगिरहेका छन् । अझै...

Read more

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-२१ म भएको घटना निन्दनीय भएको बताएका छन् । स्थानीय भूपेन्द्र गिरीले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको विवादमा वडाध्यक्ष दीपक सुवेदीमाथि रड प्रहार गर्नुका साथै नगर प्रहरी...

Read more

पोखरा । एक युवकमाथि खुँडा प्रहार गरी भागेका एक युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १७ बिरौटा बस्ने २२ बर्षीय मनिष ठकुरी छन् । प्रहरीका अनुसार ठकुरीले यही...

Read more

पोखरा । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले धर्मराज युद्धिष्ठिर र राजा रामको जस्तो त्याग गरेको बताए । आफू...

Read more
Page 102 of 247 1 101 102 103 247