नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको गल्छी गाउँपालिका वडा नं ३ स्थित गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको बा.प्र ०१-००४ क...

Read more

पोखरा । आज महाशिवरात्रि पर्व । पोखरासहित देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी महाशिवरात्रि पव मनाइँदै छ । प्रत्येक वर्ष फागुनकृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी...

Read more

पोखरा । नेपालगञ्जमा भ्यानको ठक्करबाट एक जना बालकको ज्यान गएकाे छ । मृत्यु हुनेमा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ बेलासपुरमा सडकमा गुडिरहेको भे१च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटमा सडक खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ (साविक आगिन्चोक गाविक वडा नं...

Read more

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...

Read more

पाेखरा । बागलुङमा सोमबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा नसीखोला गाउँपालिका वडा नं ७ का ७५ बर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन...

Read more

पोखरा । पोखरा रंगशालाको चेञ्जिङ रुमबाट मोवाइल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ८ आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा-६ का ४० जना...

Read more

पोखरा । ‘समृद्धि र विकास, वेरोजगार र विदेश पलायन हुनेका लागि निकास’ भन्ने उद्देश्का साथ पोखरा २२ पुम्दीकोटमा कैलाशधाम निर्माणका लागि आयोजित ज्ञान महायज्ञमा भक्तजनको भिड लागेको छ । महायज्ञमा आइतबार गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज...

Read more

पोखरा । लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं २ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइएको छ । राष्ट्रिय भूकम्पमापन...

Read more
Page 111 of 247 1 110 111 112 247