राजनीति

गण्डकी प्रदेशका मन्त्री थापा र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारी बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन...

Read more
सरकारमा ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन : महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु कमजोरी रहेको बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिभलमा ‘भइरहेको निराशाः व्याख्या र वास्तविकता’ महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले...

Read more
पोखरामा ‘वीपी साहित्यको अभिलेखन’ पुस्तकबारे परिचर्चा

पोखरा । नेपाली कांग्रेस वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम भएको छ । श्रृङ्खला-५ मा प्राडा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेखन’ पुस्तक बारे परिचर्चा भएको थियो । पृथ्वीनारायण क्याम्पसका पूर्वसहायक क्याम्पस...

Read more
पुँजीवादी अर्थव्यवस्थाबाट मात्रै समृद्धि सम्भव छ : महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका...

Read more
पोखरा-१९ का नेताहरु विकास बजेट माग्दै सिंहदरबारमा

पोखरा । पोखरा-१९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै संघीय राजधानी काठमाडौँ पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास निर्माणका बाचा पूरा नहरने देखिएपछि समानीकरण अनुदान रकम विनियोजन गर्नका लागि...

Read more
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

पोखरा । नेपाली कांग्रेसका पूर्व सभापति, नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका निवर्तमान सभापति नेपाली कांग्रेसका नेता, लीलाभक्त आचार्यको निधनप्रति नेपाली कांग्रेस कास्कीले दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले विज्ञप्ति जारी आचार्यको...

Read more
आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको गठवन्धन सरकार : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा कानून बाधक रहेको जिकिर गरेका छन् । साथै उनले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोडसमेत दिएका छन् । अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका...

Read more
एमाले महासचिवले सुनाए पोखरामा मेयर हार्नुको कारण

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरामा भएको हारबाट पाठ सिकेर एकढिक्का हुन कास्कीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले पोखरामा...

Read more

पोखरा । संगठन विस्तारको उद्देश्यसहित नेकपा (एमाले) ले थालेको वडा केन्द्रित पार्टी निर्माण अभियान कास्कीमा शुक्रबारदेखि शुरू हुँदैछ । टोलसम्म पार्टी कमिटी विस्तार गर्ने, सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने पार्टी केन्द्रीय कमिटीको...

Read more
युवालाई पार्टीमा जोडिन रास्वपाको आह्वान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिका लागि काम गर्न इच्छुक युवालाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ । रास्वपाका गण्डकी प्रदेशस्तरीय ‘पर्यटन तथा सांस्कृतिक विभाग’ का प्रमुख महेश भण्डारीले...

Read more
Page 61 of 95 1 … 60 61 62 … 95