राजनीति

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छः अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताउनुभएको छ । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि...

Read more
नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी...

Read more
सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा...

Read more
बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छः सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले देशभर बिगे्रर बसेका सवारी साधनहरुको...

Read more
प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुखसँग एमाले सांसद पन्तको माग

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उहाँले...

Read more
सरकारले बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद पाण्डे

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले अछामस्थित बयलपाटा अस्पतालका लागि तत्काल कम्तिमा १० करोड बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा शुरुमै समय लिएर बोल्दै...

Read more
सरकारलाई एमाले संसाद दाहालको प्रश्नः जलवायु परिवर्तनको असर न्युनिकरणमा के काम भइरहेका छन्

राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमार दाहालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि के भईरहेको छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले...

Read more
कुमारी चोक र केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न सरकारलाई लेखा समितिको निर्देशन

कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी प्रमुख हुने व्यवस्था गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन लिएको छ । सोमवार बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले सरकारलाई यस्तो...

Read more
प्रदेशलाई तारो बनाएर गणतन्त्रमाथि प्रहार भइरहेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशलाई लक्ष्य बनाएर लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताउनुभएको छ । शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले संघीय...

Read more
१० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात गर्ने सरकारको लक्ष्य छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपैयाँको आइटी निर्यात र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनको...

Read more
Page 82 of 95 1 … 81 82 83 … 95