गण्डकी प्रदेश

छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दीप प्रज्ज्वलन गरिने

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित दुर्गा मन्दिर नवग्रह शान्ति पाठ, रुद्राभिषेक र कोटी दीप प्रज्वलन हुने भएको छ । मन्दिर व्यवस्थापन समितिले यही चैत २३ गते चैत्राष्टमीको अवसरमा जगतको शान्ति र संमृद्धि,...

Read more
पोखरामा पहिलो पटक ‘अटो शो’ हुने

पोखरा । पोखरामा पहिलो पटक ‘अटो शो’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले यही चैत १४ देखि १७ गतेसम्म अटो प्रदर्शनी आयोजना गरेको हो । पोखरा-१२...

Read more
पूर्वराजा शाह बागलुङमा, हजारौँ नागरिकद्वारा स्वागत

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा आउने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा आउन लागेको उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । उनी यसैसाता गोरखा आउने भनिए...

Read more
पोखराको मासबारमा भेटिएको चितुवाको उद्दार

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारमा देखिएको चितुवा नियन्त्रणमा लिइएको छ । मंगलबार दिउँसो करिब ३ बजे मासबार कोलबारी मार्गस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालको घरको कम्पाउण्ड भित्र चितुवा...

Read more
बाख्रा पालक किसानलाई युरिया मोलासेस मिनरल ब्लक बनाउने तालिम

स्याङ्जा । वालिङ नगरपालिकाले यहाँका व्यवसायिक बाख्रा पालक कृषकलाई युरिया मोलासेस मिनरल ब्लक बनाउने तालिम प्रदान गरेको छ । वैकल्पिक अहाराको रुपमा प्रयोग गरिने यो ब्लकले दुग्धजन्य पशुमा दूधको र मासुजन्य पशुमा मासुको उत्पादकत्व वृद्धि...

Read more
पोखरा आइपुग्यो चिनियाँ विमान, केही बेरमै फर्किने

पोखरा । सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमानमा एक सय २८ जना यात्रु रहेको बताइएको छ । आजै पोखराबाट करिब एक सय २० भन्दा बढी यात्रुलाई लिएर विमान चीन...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । आज दिउँसो गण्डकी प्रदेशमा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । साथै गण्डकीकै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल...

Read more
पोखराको प्रदर्शनी केन्द्रमा कोशेली घर बन्ने

पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा पाेखरामा कोशेली घर बन्ने भएको छ। पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोशेली घर निर्माण...

Read more
फेवा नव वर्ष महोत्सवकाे तयारी तीब्र, तीन लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा । नेपाली नयाँ वर्ष २०८२ का अवसरमा पोखराको फेवाताल किनारमा आयोजित २०औँ फेवा नव वर्ष महोत्सवकाे तयारी तीव्र बनाइएकाे छ । महाेत्सव होटल संघ पोखराले आयोजना गरेकाे हो । नेपाली नयाँ वर्ष धूमधामका साथ...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । तनहुँमा वरिष्ठ प्रहरी हवल्दार ४३ वर्षीय ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । ऋषिङ प्रहरी चौकीमा कार्यरत विक रुपन्देही निवासी हुन् । उनी सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला...

Read more
Page 43 of 104 1 … 42 43 44 … 104