गण्डकी प्रदेश

भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । म्याग्दीमा आइतबार साँझ रुखबाट खसेर एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा धवलागिरि गाउँपालिका-७, ताकमका ६० वर्षीय थमन खत्री छन् । खत्री घर नजिकैको जंगलमा खनियाँको रुखमा चढेर घाँस काट्ने क्रममा...

Read more
नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा कुँवर

पोखरा । नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठन पोखरा-१७ को अध्यक्षमा फर्सबहादुर कुँवर निर्वाचित भएका छन् । संगठनको सोमबार भएको चौथो अधिवेशनले कुँवरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । कुँवर पूर्व प्रहरी निरीक्षक हुन्...

Read more
गण्डकी प्रदेशका मुख्यमन्त्री र युएनडीपीका निर्देशकबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट बीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्रीले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय...

Read more
पोखरा-१७ स्थित बाराही टोलमा एमालेको कमिटी गठन, अध्यक्षमा वीरेन्द्र

पोखरा । नेकपा एमाले पोखरा-१७ को संगगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान जारी छ । जसअन्तर्गत बाराही टोल कमिटीमा सम्पन्न भेलाले वीरेन्द्र राईको अध्यक्षतामा १४ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । तनहुँमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं ६ का ६० वर्षीय नारायण मगर छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कजेलमा उपचारकै क्रममा मृत्यु...

Read more
पोखराको जानकी माविलाई आर्थिक सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगाैँडास्थित जानकी माध्यमिक विद्यालयलाई सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिले आर्थिक सहयोग गरेको छ । धार्मिक क्षेत्रको आम्दानीबाट सो समितिले विद्यालयलाई २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको...

Read more
अन्नपूर्ण लायन्सको अध्यक्षमा सुकल्याण पराजुली निर्वाचित

पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्णको लायन बर्ष २०२५-२०२६ का लागि सुकल्याण पराजुली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद जोजिजु, द्वितीय उपाध्यक्षमा मुक्ति सुवेदी, तृतीय उपाध्यक्षमा सुरेशकुमार गुरुङ, सचिवमा लीलाबहादुर गुरुङ,...

Read more
जुनियर सिटिजन्स एकेडमी प्रिस्कुलको ४६औँ अभिभावक दिवस

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडमीले प्रिस्कुलको ४६औँ अभिभावक दिवस, युकेजी दीक्षान्त समारोह र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर...

Read more
पोखरास्थित माउन्ट हेभन स्कुलको अभिभावक अभिमुखीकरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ७ स्थित माउन्ट हेभन इङ्गलिस स्कुलको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी एक सय १० जना अभिभावक सहभागी थिए । उनीहरुलाई थ्री स्टार टिचर एजुकेशन सेन्टर...

Read more
पर्यटन प्रवर्द्धन गर्न पोखराका कपडा व्यवसायी धितालमा

पोखरा । कपडा व्यवसायी एशोसिएशन कास्कीको विस्तारित बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ धितालमा सम्पन्न भएको छ । बैठकले विशेष कार्यक्रम गरी २८औँ वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । कार्यक्रममा पूर्वअध्यक्ष रामचन्द्र गौतमले एशोसिएशन...

Read more
Page 44 of 104 1 … 43 44 45 … 104