कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुन जिल्ला समन्वय प्रमुख पौडेलको आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसँग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका...

Read more
पोखराबाट अवैध लागू औषधसहित युवक पक्राउ

पोखरा ।  कास्कीको पोखरा महानगरपालिका-५ जिरो किमिबाट एक युवक पक्राउ परेका छन् । पोखरा १४  चाउथे घर भएका २२ वर्षीय दिपेन्द्र पुनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र डिजिटल...

Read more
कारागारका कैदीको उपचारका क्रममा मृत्यु

पोखरा । लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका कारागारका कैदीको उपचारका क्रममासुनसरीमा  मृत्यु भएको छ । सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको हो। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई ...

Read more
एगा पोखराद्वारा तिजका अवसरमा शुभकामना आदानप्रदान

पोखरा । इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाले विभिन्न महत्वपूर्ण चाडपर्व लक्षित गरी शुभकामना आदानप्रदान...

Read more
उच्च अदालत पोखराबाट ६ र जिल्ला अदालत कास्कीबाट ४ न्यायाधीशको सरुवा

पोखरा । न्याय परिषद्ले जिल्ला र उच्च अदालतका दुई १५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्याय परिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र एक सय २२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।...

Read more
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका गौतमको गण्डकी मेडिकल...

Read more
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् । पूर्वान्ह १० बजेसम्म उनीहरूको पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको...

Read more
पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल आउने

पोखरा । पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल आउने भएका छन् । सरकारले विभिन्न निकायमा कार्यरत ७२ सहसचिवको सरुवा गर्ने क्रममा अर्याललाई पोखरा सरुवा गरिएको हो । अर्याल यसअघि लोकसेवा आयोगको कार्यालय जलेश्वरमा कार्यरत...

Read more
पोखरामा ऐतिहासिक पाल्पाली लाखे नाच : सांस्कृतिक धरोहरको भव्य प्रदर्शन

पोखरा, साउन २७ – सिटिजन फर्निचर पोखराको आयोजनामा पाल्पाको रिब्दीकोट गाउँपालिका–३, श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा प्रस्तुत ऐतिहासिक पाल्पाली लाखे नाच सोमबार साँझ पोखरामा भव्य रूपमा भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित न्यूरोडस्थित...

Read more
तलब भत्ता रकम खर्चिएर सामाजिक सेवा गर्दछ दीपेन्द्र पहारी

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारीले जनप्रतिनिधीका रुपमा आफुले पाएको तलब भत्ता रकम विभिन्न सामाजिक सेवामा खर्चिने गरेका छन् । हालै उनको व्यवस्थापन तथा खहरे आमा समूहको आयोजनामा श्री प्रभात आधारभूत...

Read more
Page 3 of 11 1 2 3 4 11