पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको चुनावी रौनक ह्वात्तै बढेको छ । देशकै ठूलो क्याम्पस भएकाले पृथ्वीनारायण क्याम्पसले देशकै ध्यान तानेको छ । क्याम्पसमा विद्यार्थीमात्र होइन विभिन्न राजनीतिक दलका नेतासमेत दिनहुँ पुगिरहेका छन् । अझै...
Read more














