गण्डकी प्रदेश

नेपाल भूतपूर्व सैनिक संघ गण्डकीको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा । नेपाल भूतपूर्व सैनिक संघ गण्डकी प्रदेशको अध्यक्षमा प्रयागराज भण्डारी निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । भण्डारी नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको उपसभापति हुन् । संघको...

Read more
नेशनल क्रियशनका चार सय ५० विद्यार्थीको दाँत परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ स्थित नेशनल क्रियशन एकेडेमीका चार सय ५० विद्यार्थीको दाँत परीक्षण गरिएको छ । न्यूरोडस्थित डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टरको सहयोगमा विद्यार्थीको दाँत परीक्षण गरिएको विद्यालयले जनाएको छ । ...

Read more
कोटीहोम राेकिन्न : भण्डारी, लेकसाइडमा गर्न मिल्दैनः तिमिल्सिना

पोखरा । धर्मगुरु विजय भण्डारी (कृष्णमूर्ती) ले कसैलाई असर नपर्ने गरी आफूहरुले काम गर्न खोज्दा पोखरा महानगरपालिकाले अनावश्यक बखेडा झिकेर दुःख दिएको बताएका छन् । आगामी बैशाख १७ देखि हुने कोटीहोमका लागि आज बिहान भूमिपूजा...

Read more
कोटीहोमः महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

पोखरा । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साहित निकालिदिएको थियो । पोखरा महानगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको...

Read more
रोजगारी सिर्जना नै अहिलेको मौद्रिक नीतिको अन्तिम उद्देश्य : लामिछाने

पोखरा । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय पोखराका मुख्य व्यवस्थापक दीपकराज लामिछानेले रोजगारी सिर्जना नै अहिलेको मौद्रिक नीतिको अन्तिम उद्देश्य भएको बताएका छन् । उनले दैनिक दुई हजार दुई सयको दरले नागरिक विदेशिनु कुनै पनि...

Read more
पोखरा महानगर क्रिकेट प्रतियोगितामा कास्कीको दोस्रो जित

पोखरा । पोखरा महानगरपालिका दोस्रो अन्तर क्लब पुरुष टी-२० क्रिकेट प्रतियोतिगामा कास्की क्रिकेट क्लबले दोस्रो जित दर्ता गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्र्तगत...

Read more
‘कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरणतर्फ, सवारी दुर्घटना अत्यधिक’

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले कास्कीमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण हुन थाले पनि सवारी दुर्घटना अत्यधिक बढ्न थालेको बताएका छन् । सवारी दुर्घटनामा पनि दुई पांग्रेको संख्या अध्यधिक रहेको...

Read more
पोखरास्थित वीरेन्द्रको शालिक अनावरण गर्दै ज्ञानेन्द्र

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकस्थित पूर्वराजा वीरेन्द्र शाहको शालिक अनावरण गर्ने भएका छन् । २०८० पुस ९ गते पुनःनिर्माण गरिएको वीरेन्द्रको शालिक आज ज्ञानेन्द्रले गर्ने भएका छन् । ज्ञानेन्द्र...

Read more
पोखरामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुर्घटनापछि भागेका चालक पक्राउ

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । यो घटना फागुन १२ गते साँझ करिब ७ बजेको हो । मृत्यु हुनेमा बाग्लुङ जैमनी नगरपालिका वडा नं. १० घर भइ हाल पोखरा ममहानगरपालिका...

Read more
सराङकोट महायज्ञमा भक्तजनको घुइँचो, एकैदिन ४० लाख संकलन

पोखरा । सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ । महायज्ञमा दुई करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । यसअघि मंगलबारसम्म दुई करोड...

Read more
Page 51 of 104 1 … 50 51 52 … 104