शिक्षा

पोखरा युनाइटेड एकेडेमीमा ‘बुक फ्री डे इभेन्ट’

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा ‘बुक फ्री डे इभेन्ट’ शुक्रबार सम्पन्न भएको छ । इभेन्टमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी थिए । प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘बुक...

Read more
न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ आयोजना गरेको छ । २०८१ मा एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।...

Read more
हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट-२०८२’ सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फिस्ट २०८२’ सम्पन्न भएको छ । कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दिप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए...

Read more
रेन्बो एकेडेमिक होम्स वडा स्तरीय हाजिरीजवाफमा प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय मावि वडा नं. १५ स्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ । वडा कार्यालयको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको रेन्बोले...

Read more
न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले सातौँ एसइई बास्केटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही जेठ २८ र २९ गते विद्यालयमै हुनेछ । कास्कीमा २०८१ को एसइई परीक्षा...

Read more
रतनपाण्डे माविमा विश्व वातावरण दिवस

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ अर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयले विश्व वातावरण दिवस २०२५ मनाएको छ । विद्यालयले “प्लास्टिक प्रदूषण अन्त्य गरौँ” विश्व वातावरण दिवस २०२५ मनाएको हो । विद्यालयले विद्यार्थीलाई प्लास्टिकको प्रयोग घटाउने,...

Read more
कालिका माविमा अभिभावक भेला

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ । शिक्षक-अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका थिए । उनले...

Read more
न्यू ग्यालेक्सी माविमा ‘टुरिजम क्लब’ पुनर्गठन, अध्यक्षमा मियाँ

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी माविका टुरिजम क्लब पुनर्गठन भएको छ । क्लबको संरक्षकमा विद्यालयका प्राचार्य डा. रामजी शर्मा छन् । साथै संयोजकमा सहायक प्राचार्य राजेश भण्डारी, सहसंयोजकमा शिक्षक विष्णुप्रसाद...

Read more
पोखराको विन्ध्यवासिनी माविमा निर्वाचनबाटै छानियाे विद्यार्थी प्रतिनिधि

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधि चयन गरिएको छ । विद्यालय क्याप्टेनमा फुटबल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी करुणा आचार्य तीन सय ८२ मत प्राप्त गरी विजयी भइन्...

Read more
पोखरामा कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान

पोखरा । पोखरास्थित विभिन्न पाँच विद्यालय आवद्ध कलष्टरका शिक्षकहरुलाई विषयगत तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीमा दुई दिनसम्म आयोजित तालिममा पाँच विद्यालयका एक सय ५० बढी शिक्षक...

Read more
Page 8 of 21 1 … 7 8 9 … 21