विश्वभरका नेपालीलाई भाषा र साहित्यको सूत्रमा जोड्ने व्यक्तित्व हुन् भानुभक्त : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यले विश्वभर रहेका नेपालीलाई भाषा, साहित्य र संस्कृतिमार्फत एकताबद्ध ...














