गण्डकी प्रदेश

पोखरा-२६ को अर्घाैँबजारमा स्केटपार्क सञ्चालन

पोखरा । पोखरा महानगरपालिका वडा नं २६ अर्घाैँबजार भीमसेन मन्दिर नजिकै स्केटपार्क सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपलिकाका शिव जिसी, गोविन्द न्यौपाने र म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधीर भण्डारीको संयुक्त लगानीमा स्केटपार्क सञ्चालनमा आएको हो...

Read more
पोखरा-८ मा अचार बनाउने तालिम शुरू

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ ले अचार बनाउने व्यवसायिक तालिम आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै वडाध्यक्ष रुद्रनाथ बरालले तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।...

Read more
६१ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ हिमाली टोलस्थित शिशिर व्यूटीपार्लरको आयोजना एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा ६१ जना महिलाको पाठेघरको मुख परीक्षण गरिएको छ । महिलाको अनुहारसँगै भित्री अंग पनि स्वस्थ...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

Read more
लायन्सलाई समाजसँग जोड्न पोखरामा रिजन सम्मेलन

पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गतको रिजन सम्मेलन पोखरामा सम्पन्न भएको छ । लायन्सलाई समाजसँग जोड्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले लायन्सको सिद्धान्त...

Read more
ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोबल कलिजियटमा आयोजित रक्तदान कार्यक्रत्रममा ४१ युनिट रगत संकलन भएको छ । ग्लोवल युथ रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माले...

Read more
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको निधन

पोखरा । प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वास रोगबाट पीडित आचार्यको शनिबार बिहान करिब ७ मा आफ्नै निवास पोखरा महानगरपालिका वडा नं १७ विरौटामा ९५ वर्षको उमेरमा...

Read more
एमाले महासचिवले सुनाए पोखरामा मेयर हार्नुको कारण

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरामा भएको हारबाट पाठ सिकेर एकढिक्का हुन कास्कीका नेता र कार्यकर्तालाई निर्देशन दिएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले पोखरामा...

Read more
पोखराको खाल्टेमसिनाबाट लागुऔषध र जीपसहित तीन जना पक्राउ

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको...

Read more
सामुदायिक सेवा केन्द्र बगरको रक्तदानमा ४५ युनिट रगत संकलन

पोखरा । समुदाय-प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा गरेको २२औँ खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । वडा प्रहरी कार्यालय बगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा-१ पोखरा...

Read more
Page 60 of 104 1 … 59 60 61 … 104