नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पाेखरा। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका धेरै भू-भागमा हुस्सु लागेको जल तथा मौसम...

Read more
गोरखामा स्कुटर दुर्घटना, हङ्सपुरका सुरेश गुरूङको मृत्यु

गोरखा । गोरखामा स्कुटर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा स्कुटर चालक अजिरकोट गाउँपालिका वडा नं ३ हङ्सपुरका २४ वर्षीय सुरेश गुरूङ छन् । दुर्घटनाग्रस्त स्कुटर र शव फेला परेपछि...

Read more
गण्डकीका स्वास्थ्य सचिव शर्माको सरुवा, बगालेको पदस्थापन

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माको सरुवा भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गर्ने निर्णय गरेको थियो । शर्माको स्थानमा डा. विश्वबन्धु बगालेलाई ल्याइएको...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दाका...

Read more
पोखरा सवारी दुर्घटनाः दुई युवक घाइते, एकको अवस्था गम्भीर

पोखरा । पोखरामा सोमबार राति सवारी दुर्घटना हुँदा दुई युवक घाइते भएका छन् । घाइते हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं ४ का २० वर्षीय विशाल थापा छन् । उनको अवस्था गम्भीर रहेको र पोखरा...

Read more
तनहुँमा मोटरसाइकल दुर्घटना, आमा-छोराको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका वडा नं.६ चालिसे घर भई हाल व्यास नगरपालिका वडा नं. ५ पाटन बस्ने १९ वर्षीय सन्दीप...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको...

Read more
पोखरा महानगरपालिकामा कांग्रेसले लगायो ताला

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ । नगरसभामा बहुमत सदस्य सहभागी भए पनि मेयर आचार्यले १६औँ नगरसभा स्थगित गरेको...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा उच्च अदालत पुगेको छ । सरकारी वकिल कार्यालय कास्कीले यो मुद्दा उच्च अदालतमा पुर्‍याएको हो । मुद्दाको निवेदनमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन...

Read more
पोखरा महानगरपालिकाको १६औँ नगरसभा एमालेद्वारा बहिष्कार

पोखरा । पोखरा महानगरपालिकाको १६औँ नगरसभा नेकपा एमाले निकटका सदस्यले बहिष्कार गरेका छन् । नगरसभा बहिष्कार गर्दै उनीहरुले बाहिर विशेष नगरसभाको निर्णय लागू गर, महानगरको वेथिति बन्द गर, मनोमानी निर्णय बन्द जस्ता नारा लगाएका छन्...

Read more
Page 130 of 247 1 … 129 130 131 … 247