शिक्षा

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गणेशटोलस्थित फेवा शिक्षा सदन माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विद्यार्थी प्रतिनिधि चयन गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रणालीबारे जानकारी दिने र विद्यार्थी प्रतिनिधि चयन गर्न विद्यालयमा निर्वाचनको आयोजना गरिएको...

Read more

पोखरा । कोल्याबोरेटीभ एजुकेसनल पार्टनरसिप (सीइपी) कास्कीअन्तर्गतका १८ संस्थागत विद्यालयका अंग्रेजी शिक्षक-शिक्षिकाको अभिमुखीकरण गरिएको छ । सोही क्लस्टरको आयोजना, एकता बुक्स डिस्टिब्युटर्स प्रालिसँगको सहकार्य तथा अल्फा बोर्डिङ स्कुलका सहप्राचार्य कृष्ण लम्सालको संयोजकत्वमा कार्यक्रम भएको हो...

Read more

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा हरिप्रसाद पाठकले करिब पाँच महिनामै पदबाट राजीनामा दिएका छन् । पाठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष इमेलमार्फत राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत भए, नभएको भन्ने बारेमा आफू अनविज्ञ रहेको...

Read more

पोखरा। विद्यालय शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छः काँग्रेससत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो...

Read more

पोखरा।सत्तारुढ दल नेपाली काँग्रेसले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको हो । बैठकमा...

Read more

पोखरा । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले नीति तथा कार्यक्रममा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम समयसापेक्ष रूपमा परिवर्तन गर्ने कुराहरू समावेश हुनु राम्रो पक्ष भएको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविमा युवा रेडक्रस सर्कलको नयाँ नेतृत्व चयन गरिएको छ । निर्वाचन प्रक्रियामार्फत सर्कलको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचनबाट विश्वास रानाको प्यानलनै...

Read more

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा हालै नियुक्त भएका प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई पोखराको त्रिवेणी इन्टरनेशनल कलेज स्वागत तथा बधाई ज्ञापन गरेको छ ।  कार्यक्रममा कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमिक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको...

Read more

पोखरा । पोखरा विश्वविद्यालय व्यवस्थापन विद्यार्थी परिषदद्वारा आयोजित तेस्रो वित्तीय हाजिरीजवाफ प्रतियोगितामा गण्डकी विश्वविद्यालयअन्तर्गत बीबीए कार्यक्रमका विद्यार्थीले दोस्रो स्थान हासिल गरेका छन् । विद्यार्थी अनुप बोहोरा, सफलता पराजुली, बिमल पोखरेल र अनुजा गौतमको टोलीले प्रतियोगितामा...

Read more

पोखरा । आईतवार बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा शुरु भएको हो । आजबाट शुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । यसअघि...

Read more
Page 9 of 20 1 8 9 10 20