शिक्षा

‘समाज बुझ्न विद्यार्थीमा पठन संस्कृति महत्वपूर्ण’

पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीमा अन्य पुस्तक पढ्ने अभ्यास निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले...

Read more
पोखराकाे भद्रकाली स्कुल व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला)

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन् । शनिबार सम्पन्न अभिभावक भेलामार्फत् तीन जना निर्वाचित भएका थिए । जसमा देवीप्रसाद सुवेदी, लक्ष्मी...

Read more
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमूना मतदान

पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित...

Read more
इन्जिनियरका लागि व्यवसायिक कार्यशाला सम्पन्न

पाेखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साँझेदारीमा इन्जिनियरलाई लक्षित गरी आयोजित व्यवसायिक कार्यशाला सम्पन्न भएको छ। यही फागुन ९ र १० गते युएभी फोटो मापन विधि तथा जीएनएसएस प्रयोग गरी भूमि...

Read more
ग्लोवल युथ रेडक्रस सर्कलको रक्तदानमा ४१ युनिट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित ग्लोबल कलिजियटमा आयोजित रक्तदान कार्यक्रत्रममा ४१ युनिट रगत संकलन भएको छ । ग्लोवल युथ रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति दण्डराज शर्माले...

Read more
पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयका सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित एवं पुरस्कृत गरेका हुन् । दीक्षान्त समारोहमा ३० जनाले...

Read more
पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली आउँदै

पोखरा । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सात हजार आठ सय ७२ विद्यार्थी दीक्षित गर्ने भएका छन् । कार्यक्रम पोखरा विश्वविद्यालय ढुंगेपाटन पोखरामा हुनेछ ।...

Read more
त्रिविवि जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने अवस्था अन्त्य गरौँ : पन्त

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष बाबुराम पन्तले त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्ने परिपाटी अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा...

Read more
पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण सम्पन्न [तस्बिरहरु]

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ भद्रकालीस्थित पोखरा युनाइटेड एकेडेमी सेकेण्डरी स्कुलको वार्षिक सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएको कार्यक्रमको उद्घाटन पोखरा १२ का वडाध्यक्ष सन्तोष...

Read more
एनप्याव्सन कास्कीकाे एसईई परीक्षा लक्षित अभिमुखीकरण

पोखरा । नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नजिकिँदै गरेको एसईई परीक्षालाई लक्षित गरी विद्यार्थीको ग्रेड वृद्धि गर्ने उद्देश्यका साथ एनप्याव्सन कास्कीमा आवद्ध विद्यालयका कक्षा १० मा...

Read more
Page 18 of 21 1 … 17 18 19 … 21